काठमाडौँको फोहर व्यवस्थापनका लागि र्‍यापिड टास्क फोर्स गठन गर्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न र्‍यापिड टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ। 

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ल्याडफिल्‍ड साइटमा देखिएका समस्या समाधान गर्न र यसअघिका प्रतिवद्धता पूरा गर्न सरकार तयार रहेको र वञ्चरेडाँडामा पहुँच सडकको निर्माण गर्न निर्देशन दिने निर्णय गरेको बताए।  

स्थानीय जनप्रतिनिधि संलग्न रहेको उच्चस्तरीय टास्क फोर्स गठन  गरेर यसले सबै समस्या समाधान गर्ने उनको भनाइ छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×