हेर्नुहोस् ‘गंगुबाइ कठियावाडी’को ट्रेलर

भारत। बलिउड अभिनेत्री आलिया भट्ट र अजय देवगणको बहुप्रतीक्षित चलचित्र ‘गंगुबाइ कठियावाडी’को अधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ।

३ मिनेट लामो ट्रेलरमा आलिया यौनकर्मी गंगुबाइको भूमिकामा देखिएकी छिन्। चलचित्रमा यौनकर्मी गंगुबाइको राजनीतिक यात्रा देखाईएको छ। संजयलीला भन्सालीको निर्माण र निर्देशन रहेको चलचित्र फेब्रुअरी २५ बाट प्रदर्शनमा आउनेछ।

कोरोनाका कारण धेरै पटक प्रदर्शन मिती सरेको चलचित्र अन्ततः प्रदर्शनमा आउन लागेको हो। चलचित्रले कोरोनाको तेस्री लहरपछी दर्शकहरुलाई सिनेमाघरसम्म तान्ने अपेक्षा गरिएको छ।
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×