देवेन्द्र बब्लुको 'म त पर्खेको पर्खै छु' सार्वजनिक

काठमाडौँ। देवेन्द्र बब्लुको आवाज, शब्द तथा संगीत रहेको गीत 'म त पर्खेको पर्खै छु' सार्वजनिक भएको छ। गीतमा कृष्ण वि.क 'भान्जा'को संयोजन रहेको छ। बिशाल घिमिरेको निर्देशनमा बनेको गीतको भिडियोमा दिप सागर र रोशनी कार्कीको अभिनय रहेको छ। गीतको भिडियो देवेन्द्र बब्लुकै युट्युब च्यानलमा उपलब्ध छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×