चितवन - भरतपुरमा सत्ता गठबन्धनकी रेनु दाहालको अग्रता कायमै रहेको छ।
चितवनको भरतपुर महानगरपालिकामा दाहालले २९६८ मत गणनामा ११ सय ०५ मत ल्याएर अग्रता कायम राखेकी हुन्।
एमाले-राप्रपा गठबन्धनका उम्मेदवार विजयी सुवेदीले एक हजार सात मत ल्याएका छन् भने कांग्रेसका बागी जगन्नाथ पौडेलले तीन सय ९० मत ल्याएका छन्।