आँधीखोलामा डुबेर एक महिलाको मृत्यु

स्याङ्जाको वालिङ नगरपालिका ९ बैदीस्थित आधिखोलामा डुबेर आइतबार दिउँसो एक महिलाको मृत्यु भएको छ ।
वालिङ नगरपालिका १० पाठेखोला बस्ने ६८ वर्षीया पविसरा विक डुबेर अशक्त भएका थिए । उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×