वैवाहिक बन्धनमा बाँधिदै अभिनेत्री मौनी राय

काठमाडौँ। बलिउड अभिनेत्री मौनी राय वैवाहिक बन्धनमा बाँधीने' भएकी छिन्। यही जनवरी २७ मा उनले दुबईमा रहेका प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न लागेकी हुन्।

मौनीको विवाहको चर्चा केही महिनादेखि भइरहेको थियो। बिबाहका लागि उनले गोवाको एक पाँचतारे होटल बुकिङ गर्ने तयारीमा गरेकी छन्। विवाह समारोहमा सीमित व्यक्ति मात्रै उपस्थित हुने बताइएको छ। फुर्सद हुँदा आफ्नो अधिकतम समय समुन्द्री किनारमा बिताउन चाहने मौनीले विवाहका लागि पनि त्यस्तै स्थान चयन गरेकी छन् ।

मौनीका प्रेमी सुरज इन्भेष्मेन्ट बैंकर हुन्। उनी बैंग्लोरका स्थायी बासिन्दा हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×