नेपाल बारको आन्दोलन विरुद्ध नयाँबानेश्वरमा कोण सभा

काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायी एवं आम सर्वसाधारणले विगत केहि साता देखि न्यायालयमा देखिएको गतिरोध तथा नेपाल बारको आन्दोलन विरुद्ध काउन्टर प्रोटेस्ट गरिरहेको छ । यसै क्रममा आज उनीहरुले मोटरसाइकल र्‍याली सँगसँगै नयाँबानेश्वरमा कोण सभा समेत गरेका छन्। 


उक्त कोण सभामा स्वतन्त्र कानुन व्यवसायीहरुका साथमा अत्यधीक संख्यामा आम सर्वसाधारण युवाहरुको उपस्थिती रहेको छ । 'अदालतमा पस्न नदिने वकिल मूर्दावाद', 'दवाबको शासन अन्त्य गर!, विधिको शाशन कायम गर!' 'मुद्दा हेर्न नदिने वकिल मुर्दावाद' लगायतका नाराहरुसहितको ब्यानर सहित कोण सभा भएको थियो ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×