काठमाडौँ - गोकर्णेश्वर नगरपालिकाका वडा नं ९ शंखडोलका २७ वर्षीय शिशिर भण्डारी सम्पर्कबिहीन भएका छन्। भण्डारीको परिवारले प्रहरीलाई गराएको जानकारी अनुसार उनी बहीबारदेखि सम्पर्कबिहीन छन्।
उनको मोबाइल बन्द छ। परिवारले फेला पार्ने जो कोहीले पनि नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेको छ।