बलिउडकी डान्सर शीला वाजको निधन

काठमाडौँ - बलिउडको सन् ५० देखि ६० को दशकको फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ। उनको ९० वर्षको उमेरमा मुम्बईमा निधन भएको हो।

उनको जन्म मुम्बईको गोवामा एक क्याथोलिक परिवारमा भएको थियो। शीलाले सन् १९५० र १९६० को दशकमा कैयौं सदाबहार गीतमा नृत्य गरेकी थिइन्।

उनको नृत्य ‘सीआईडी’को ‘लेके पहला पहला प्यार’, ‘श्री ४२०’ को ‘रमैया विशाल वैया’ र ‘छोटे नवाब’को ‘घर आजा घेर आया बद्र सांवरिया’ मा हेर्न पाइन्थ्यो।

शीलाले किशोर साहुको ‘मेयर पंख’बाट अभिनय सुरुवात गरेकी थिइन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×