जोशीको कथासङ्ग्रह ‘चोभार ब्लुज’ बजारमा

काठमाडाैँ - इन्जिनियर विक्रमभक्त जोशीको कथासङ्ग्रह ‘चोभार ब्लुज’को लोकार्पण भएको छ।

वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो।

पुस्तकका प्रकाशक अश्विनी कोइराला सभापति रहेको कार्यक्रममा लेखकका पिता प्रभु भक्त जोशी विशेष अतिथिको भूमिकामा उपस्थिति रहेको थियो।

अन्य अतिथिहरूमा समीक्षकद्वय महेश पौड्याल र राजकुमार बानियाँ, पुस्तकका सम्पादक दीपक दर्शन दाहाल तथा भाषा सम्पादक रमेश दाहालको उपस्थिति रहेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×