रंगकर्मी प्रचण्ड मल्लको निधन

काठमाडौँ। रंगकर्मी प्रचण्ड मल्लको शुक्रबार दिउँसो निधन भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति प्रचण्ड केही समययता अस्वस्थ रहदै आएका थिए। उनको काठमाडौँको मीनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले मल्ललाई निमोनिया रहेको जानकारी दिदै मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×