काठमाडौँ। सुरेश रमण अधिकारिको आवाज, शब्द तथा संगीत रहेको गीत 'बिर्सीसके हाँस्न पनि' सार्वजनिक भएको छ। गीतमा बिनोद बाजुरालीको संयोजन रहेको छ। गीतको भिडियोमा आशिर प्रताप जंग र सानी परियारको अभिनय रहेको छ। कपिल लामाको निर्देशनमा तयार भएको गीतको भिडियो 'संजिव न्यौपाने' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: