विश्वकप फुटबलः दक्षिण कोरिया र उरुग्वेको गोलरहित बराबरी

काठमाडौँ - कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरिया र उरुग्वेले गोलरहित बराबरी खेलेका छन्।

कतारको एजुकेसन सिटी स्टेडियममा बिहीबार भएको खेलमा निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि दक्षिण कोरिया र उरुग्वेले १-१ अंक बाँडेका छन्।

दुबै टोलीले गोलका लागि केही राम्रा अवसर पाए पनि त्यसको सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×