काठमाडौँ। मोहित बंश आचार्य र मेलिना मैनालीको आवाज रहेको गीत 'हाम्रो माया' सार्वजनिक भएको छ। गीतमा दिनेश थपलियाको शब्द तथा दिपक शर्माको संगीत रहेको छ। त्यसैगरि योगेश काजीको संयोजन रहेको छ। गीतको भिडियोमा नाजिर हुसैन र स्वस्तिमा खड्काको प्रस्तुती रहेको छ भने शान थापाको निर्देशन रहेको छ। गीतको भिडियो ओयसआर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो