काठमाडौँ। एलिना चौहान र टेक बि.सीको आवाज रहेको गीत 'सुन चाँदी धन सम्पति' सार्वजनिक भएको छ। गीतमा भिम बि.सीको शब्द तथा संगीत रहेको छ भने विश्व अधिकारीको संयोजन रहेको छ। अनिल लम्सालको निर्देशनमा तयार भएको गीतको भिडियोमा उनीसँगै सारिकाको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'डब्लु स्टुडियो एनपी'मा उपलब्ध छ।
भिडियो: