बराबरीमा रोकिए बेल्जियम र वेल्स

काठमाडौँ - यूईएफए नेसन्स लिगअन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम र वेल्स बराबरीमा रोकिएका छन्। शनिबार भएको समूह डीको खेलमा दुई टोली १-१ को बराबरीमा रोकिएको हो।

खेलको ५० औं मिनेटमा बेल्जियमका योउरी टिएलेमन्सले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८६ औं मिनेटमा वेल्सका ब्रेनमान जोन्सनले बराबरी गोल फर्काका। 

यससँगै समूह डीमा बेल्जियमले ३ खेलबाट ४ अंक हात पार्दै दोस्रो भएको छ। वेल्सले केवल १ अंक जोडेको छ। यसअघिका खेलमा वेल्स पोल्याण्ड र नेदरल्याण्ड्ससँग पराजित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×