काठमाडौँ । नेकपा एमालेका नेता डा. भिम रावलले ३००औँ पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाह प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले नेपाल एकीकरणका महान नयक पृथ्वीनारायण शाह प्रति समर्पित गर्दै आफ्नो सामाजीक संजाल ट्वीटरमा ट्वीट गर्दै एउटा छोटो कविताका हरफ समेत लेखेका छन् ।
उनले लेखेका छन्-
नेपाल एकीकरणका महान नायक पृथ्वीनारायण शाहको ३००अैां जन्मजयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रध्दाञ्जली!
पृथ्वीतलमा पृथ्वी तिमीले नेपाल जुटायौ
एसिया माझ स्वाधीन देशको अस्तित्व जोगायौ,
युगयुग सम्म सन्तति यहाँ सम्झना गर्ने छन्
सम्मानमा तिम्रो पुलकित हुँदै हृदय भर्ने छन् !
नेपाल एकीकरणका महान नायक पृथ्वीनारायण शाहको ३००अैां जन्मजयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रध्दाञ्जली!
— Dr. Bhim Rawal (@BhimRawal179) January 11, 2022
पृथ्वीतलमा पृथ्वी तिमीले नेपाल जुटायौ
एसिया माझ स्वाधीन देशको अस्तित्व जोगायौ,
युगयुग सम्म सन्तति यहाँ सम्झना गर्ने छन्
सम्मानमा तिम्रो पुलकित हुँदै हृदय भर्ने छन् !