काठमाडौँको गेस्ट हाउसमा एक युवती मृत फेला

काठमाडौँ - काठमाडौँको गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्।

काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित स्वर्गद्वारी गेस्ट हाउसमा विगत तीन दिनदेखि बस्दै आएकी रोल्पा मादी गाउँपालिका-७ घर भएकी ३४ वर्षीया अस्मिता पुन मृत भेटिएकी हुन्। उनी सुतेकै कोठामा मंगलवार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×