अमेजन प्राइममा चलचित्र ‘बुलबुल’

काठमाडौँ - नेपाली कथानक चलचित्र ‘बुलबुल’ डिजिटल प्लेटफर्म अमेजन प्राइममा दर्शकले हेर्न पाउने भएका छन्।

अमेरिका, युके, जापान, जर्मनीलगायत देशका दर्शकले चलचित्र ‘बुलबुल’ हेर्न सक्ने निर्माता अवीरल थापाले जानकारी दिएका छन्।

चलचित्रमा विनोद पौडेलको निर्देशन रहेको छ। चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, लक्ष्मी बर्देवालगायत कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्र ‘बुलबुल’ राम्रो समीक्षा पाएको चलचित्र हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×