काठमाडौँ । जेनजी आन्दोलनमा घाइते भएकाहरू सिंहदरबार प्रवेशमा रोकिएपछि गेटमै धर्ना बसेका छन्।
सिंहदरबारभित्र प्रवेश गर्न पास नभएको कारणले उनीहरूलाई भित्र जान रोकिएको थियो, त्यसपछि विरोध स्वरूप उनीहरूले गेटमै प्रदर्शन गरेका हुन्।