दक्षिण एसियाली महिला सम्मेलन काठमाडौंमा सुरु

काठमाडौँ - महिला हिंसाविरुद्धको आवाजलाई विश्वव्यापी रूपमा उठाउँदै हिंसा अन्त्यका लागि ऐक्यबद्धता जनाउन आजदेखि काठमाडौंमा दक्षिण एसियाली सम्मेलन सुरु भएको छ। 

राजधानीमा आजबाट सुरु भएको सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, वुमन एनजिओ फेडेरेसन र एभ्री वुमन संस्थाको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो।

सम्मेलन भोलिसम्म चल्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×