वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक बरामद

रूकुम पूर्व - पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित तमागर जंगलको ओढारमा वेवारिसे अवस्थामा रहेको भरूवा बन्दुक २ थान शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी हुकामबाट खटिएको गस्ती टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×