डा. पन्त पुरातत्त्व क्षेत्रमा र डा. ओली वातावरण विज्ञमा नियुक्त

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त(कामपा–१५)लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेकी छन्। 
    
त्यसैगरी उनले डा कृष्णप्रसाद ओली(कामपा–४)लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×