म्युजिक भिडियो ‘के छ खबर’ सार्वजनिक

काठमाडौँ - ह्यारी योञ्जन र सुबिध्या खनालको अभिनय रहेको म्युजिक भिडियो ‘के छ खबर’ सार्वजनिक भएको छ।

गीतमा गंगा विष्टको स्वर रहेको छ। गीतमा शब्द तथा संगीत वसन्त सापकोटाको रहेको छ। गीतको संगीत संयोजन विसम आचार्यले गरेका हुन्। 

मनोज राईको छायाङ्कन र सम्पादन रहेको भिडियो दुर्गा बान्तवा राईले निर्देशन गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×