माइतीघर मण्डलाको प्रदर्शन: नियन्त्रणमा लिइएका रविकिरण हमालसहित सबै रिहा

माइतीघर मण्डलामा भएको प्रदर्शनका क्रममा केही समयका लागि नियन्त्रणमा लिइएका रविकिरण हमालसहित अन्य व्यक्तिहरूलाई प्रहरीले रिहा गरेको छ।

मिराज ढुंगानासहितका युवाहरूले सर्वदलीय सरकार गठनको माग गर्दै आयोजना गरेको प्रदर्शनमा सहभागी भएपछि रविकिरण हमाल पाँच जनासहित अल्प समयका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। पछि आवश्यक सोधपुछपछि सबैलाई रिहा गरिएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×