निरुता खत्रीको स्वरमा ‘उडिगै डालिका मैना’ सार्वजनिक

काठमाडौँ - गायिका निरुता खत्रीको स्वरमा नयाँ देउडा गीत सार्वजनिक भएको छ। खत्रीले ‘उडिगै डालिका मैना’ बोलको देउडा गीत शुक्रबार सार्वजनिक गरेकी हुन्।

गीतमा कमल विरही थापाको शब्द तथा लय रहेको छ भने संगीत संयोजन तेजेन्द्र गुरुङले गरेका छन्।

एकल गायन रहेको गीतको भिडियोमा पनि गायिका खत्रीकै अभिनय रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×