गरिमा र प्रिन्सको अभिनयमा ‘राधा प्यारी’ गीत सार्वजनिक

काठमाडौँ - सुरेन चन्द र प्रतिमा केसीको स्वरमा ‘राधा प्यारी’ गीत सार्वजनिक भएको छ। सीएल शर्माको शब्द तथा संगीत रहेको गीत युट्युबमा रिलिज गरिएको हो।

गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका छन्। मायाप्रेमको भावमा आधारित गीतको भिडियोलमा गरिमा शर्मा र प्रिन्स चौहान फिचर्ड रहेका छन्। भिडियोको निर्देशक विक्रम चौहान रहेका छन्।

प्रकाश खड्काले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×