काठमाडौँ। लोकप्रिय गजल 'नर्बिसे तिमीलाई'को रिमेक गरिएको छ। गीतको नयाँ भर्सनमा गायिका रचना रिमालको आवाज रहेको छ। गीतको पुरानो भर्सन गायिका अन्जु पन्तले गाएकी थिइन्। गजलकार विपिन किरणको शब्द रहेको गीतमा महेश खड्काको संगीत रहेको छ। गीतको भिडियो 'किरण क्रिएसन'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: