केआरकेलाई १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश

काठमाडौँ - प्रहरीले अभिनेता तथा चलचित्र समीक्षक कमल राशिद खान (केआरके)लाई पक्राउ गरेको थियो। २ वर्ष पुरानो एउटा मुद्दामा मुम्बई प्रहरीले उनी पक्राउ परेका थिए।

पक्राउपछि उनलाई बोरिवली अदालतमा लगिएको थियो। जहाँ विवादास्पद ट्विट मुद्दाको सुनुवाइ भएको थियो। सुनुवाइपछि अदालतले केआरकेलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ।

तर, केआरकेले अदालतमा जमानतको निवेदन पनि हालेका छन्, जसको सुनुवाइ अपराह्न ४ बजे हुनेछ। यो कारबाही २०२० को एक विवादास्पद ट्वीटमा गरिएको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×