फ्लोरिडामा नाइटक्लबमा गोली चल्दा १ जनाको मृत्यु

काठमाडौँ - न्युयोर्क - अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइटक्लबमा आइतबार बिहान भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। 

गोलीकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सिगार र मार्टिनी लाउन्ज नजिकै गोली  चल्दा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्’, टम्पा पुलिसले एक ट्वीटमा भनेको छ। अमेरिकामा बारम्बार गोली काण्ड हुने गरेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×