काठमाडौँ। पुरुषोत्तम न्यौपानेको आवाज रहेको नयाँ गीत युट्युबबाट सार्वजनिक भएको छ। 'म तिम्रो' बोलको उक्त गीतमा जिवनमित्र पण्डितको शब्द तथा गायक न्यौपानेकै संगीत र संयोजन रहेको छ। गीतको भिडियोमा बिना राउत र चन्द्र मान स्याङ्गतनको प्रस्तुती रहेको छ। समिर थोकरको निर्देशनमा तयार भएको गीतको भिडियो ओयसआर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: