राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ३ विधेयक प्रमाणीकरण गरेकी छन्। संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणको लागि पेश भएका विधेयक राष्ट्रपतिले आइतबार प्रमाणीकरण गरेकी हुन्। 

प्रमाणीकरण भएका विधेयकमा बीमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक व्यवस्थापनसम्बन्धी कनुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×