विक्की र केटरिनाको विवाहमा ड्रोन देखिए शूट गरिने

भारत। बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री केटरिना केफको विवाहसँग सम्बन्धित बिभिन्न खबर आईरहेको बेला अहिले एक नयाँ खबर बाहिर आएको छ। भारत जयपुरमा डिसेम्बर ९ गते हुने विवाहका लागि अनेक नियम बनाइएको छ। खबरका अनुसार विवाहमण्डप नजिकै कुनै पनि ड्रोन देखिए  त्यसलाई ‘शूट’ गरेर खसाइनेछ। सामाजिक सञ्जालमा विवाहसँग समबन्धित कुनै खबर नआओस भनेर यो सतर्कता अपनाइएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×