टी–२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा, नेपाल समूह ‘सी’ मा

टी–२० विश्वकप २०२६ को ट्रफी टुर भारतबाट सुरु भई नेपालसहित सात एसियाली देशमा हुनेछ। नेपालले समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालका सबै खेल मुम्बईको वानखेडे रंगशालामा हुनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×