प्रचण्डको घरमा वैद्यले टाँसे चुनाव बहिस्कारको पर्चा

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा चुनाव बहिस्कारको पर्चा टाँसिएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगर प्रचण्ड टोलस्थित उनको घरमा मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीले चुनाव बहिस्कारको पर्चा टाँसेको हो।

वैद्य समूहले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिस्कार गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×