काठमाडौं महानगरमा बालेनको अग्रता कायम नै

काठमाडौँ - आसन्न स्थानीय तह निर्वाचनको मत गणना कार्य देशभरी नै चली रहेको छ। 

यसै सिलसिलामा काठमाडौं महानगरपालिकाको पछिल्लो तथ्यांकअनुसार काठमाडौंबाट स्वतन्त्र उमेदवारी दिएका बालेन शाहको अग्रता कायम नै छ। प्राप्त जानकारी अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले १७८ मत प्राप्त गर्दै अग्र स्थानमा छन्। यस्तै नेपाली कांग्रेस कि मेयर उमेदवार सृजना सिंह १२० मत प्राप्त गरेकी छिन्। त्यसै गरि एमाले तर्फका उमेदवार केशभ स्थापितले ११० मत प्राप्त गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×