कैलालीमा एउटै कोठामा मृत भेटिए दिदीबहिनी

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकामा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० स्थित थेबरमा कलेशु चौधरीकी दुई छोरी घरमै झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान भेटिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×