बडीमालिका नगरपालिका ४मा कांग्रेसका नाथ विजयी

बाजुरा - बडीमालिका नगरपालिका ४ रिलामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन नाथ विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार अमरबहादुर बडुवाललाई ३६ मतले पराजित गरेका हुन्।

उनले १६५ मत ल्याएका थिए। वडासदस्यमा भने एमालेका चार जना विजयी भएका निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×