भेनेजुएला प्रकरणमा झलनाथद्वारा अमेरिकाको निन्दा

पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य कारबाहीको निन्दा गरेका छन्। उनले यसलाई भेनेजुएलाको सार्वभौमसत्तामाथिको उल्लंघन र अन्तर्राष्ट्रिय कानुनको अपमान भनेका छन्।

खनालले अमेरिका विश्वकै ठूलो तेल भण्डार कब्जा गर्ने उद्देश्यले यस्तो कदम चालेको आरोप लगाउँदै भेनेजुएलाका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। साथै राष्ट्रपति मदुरोको सकुशल रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय समुदायलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×