‘कौसिद’को पहिलो झलक सार्वजनिक

काठमाडौँ l चलचित्र ‘कौसिद’को पहिलो झलक सार्वजनिक गरिएको छ l कुमार भाष्करको निर्देशन रहेको चलचित्र बड पिक्चर्सको ब्यानरमा र नायिका ऋचा शर्माको प्रस्तुतिमा  निर्माण भएको हो l केदार भुसाल निर्माता रहेको चलचित्रमा भोलाराज सापकोटा,  ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भीक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा रहेका छन् l 

कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ, सह-निर्मातामा लक्ष्मण बानियाँ रहेको चलचित्रको कथा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले लेखेका हुन् l चाडै नै चलचित्रको प्रदर्शन मिती पनि घोषणा गरिनेछ l
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×