अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि जिम्बावेको टोली घोषणा

काठमाडौँ - अष्ट्रेलियाविरुद्धको ३ खेलको एकदिवसीय सिरिजका लागि जिम्बावेले टोली घोषणा गरेको छ। रेगिस चाकबभाको कप्तानीमा जिम्बावेले १५ सदस्सीय टिमको घोषणा गरेको हो।

जिम्बावेले अष्ट्रेलियासँग ३ खेलको एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ। जिम्बावे र अष्ट्रेलियाबीचको पहिलो एकदिवसीय अन्तराष्ट्रिय अगस्ट २८ मा रहेको छ।

२ टोलीबीच अगस्ट ३१ मा दोस्रो र सेप्टेम्बर ३ मा तेस्रो एकदिवसीय खेल हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×