काठमाडौँ। बलिउड अभिनेता टाइगर श्राफको बहुप्रतिक्षित चलचित्र ‘हिरोपन्ती २’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रको ट्रेलर अभिनेता टाइगरले आफ्नो सामाजिक सञ्जालमा पनि शेयर गरेका छन्।
अहमद खानको निर्देशन रहेको चलचित्रमा टाइगरका अलावा तारा सुतारिया र नवाजुद्दीन सिद्दीकी पनि मुख्य भूमिकामा देखिनेछन्। साजिद नाडियाडवालाले निर्माण गरेको यो चलचित्र अप्रिल २९ तारिखबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।
ट्रेलर: