हेमन्त शर्माले ल्याए 'भन मेरो मालिक'

काठमाडौँ। करिब ४ वर्षपछी गायक हेमन्त शर्माले आफ्नो च्यानलमार्फत नयाँ गीत सार्वजनिक गरेका छन्। 'भन मेरो मालिक' बोलको उक्त गीतमा  एलिना चौहान र गायक शर्माको आवाज रहेको छ। गीतमा गायक शर्माकै शब्द तथा संगीत रहेको छ भने श्यामस्वेत रसाईलीको संयोजन रहेको छ। 

सो गीतको म्यूजिक भिडियो गायक शर्माले बिहीबार सार्वजनिक गरेका हुन्। गीतको भिडियोमा लोसिना लामिछाने र नरेश वीर सिंहको अभिनय रहेको छ। दीपकमान सिंहको निर्देशनमा तयार भएको गीतको भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन्।

भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×