फिफा विश्वकपका लागि क्यानडाको टिम घोषणा

काठमाडौँ - कतारमा अर्को साता सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्यानडाले टिम घोषणा गरेको छ। मुख्य प्रशिक्षक जोन हेर्डम्यानले आइतबार २६ ससस्यिय टोली घोषणा गरेका हुन्।

क्यानडा विश्वकपको समूह ‘एफ’ मा रहेको छ। क्यानडाले नोभेम्बर २३ मा बेल्जियमसँग पहिलो खेल खेल्नेछ।

क्यानडाले टिम

गोलकिपर - जेम्स पान्टेमिस, मिलन बोर्जान, डायने क्लेयर

डिफेण्डर - सामुएल एडेकुग्बे, जोएल वाटरम्यान, एलिस्टेयर जोन्स्टोन, रिची लार्यए, कमल मिलर, स्टेभेन भिटोरिया, डेरेक कोर्नेलिउस

मिडफिल्डर - लियम फ्रेजर, इस्माइल कोने, मार्क एन्थोनी काय, डेभिड वटरस्पुन, जोनाथन ओसोरिओ, अतिबा हचिनसन, स्टेफन युस्टाक्वियो, सामुएल पिएट्टे

फरवार्ड - लियम मिलर, लुकास काभाल्लिनी, इके उग्बे, ताजोन बुचानान, जोनाथन डेभिड, साइल लारिन, अल्फोन्सो डेभिस, जुनिओर होइलेट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×