पोखरीमा डुबेर बालिकाको मृत्यु

राजबिराज - सप्तरीको बलान विहुल गाउँपालिकामा आज पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा नं ५ बस्ने रवीन्द्र यादवका छ वर्षीया छोरी अनुषाकुमारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  यता घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×