नेपाली कांग्रेस महाधिवेशन : गैरआवासीय नेपालीमाथि कडाई, भाेट हाल्न नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन जाने गैरआवासीय नेपालीमाथि पार्टीको निर्वाचन समितिले विदेशी नागरिकता लिएकाको हकमा कडाई गरेको छ ।

पार्टीको निर्वाचन समितिको पत्र अनुसार विदेशी नागरिकता वा पासपोर्ट भएका व्यक्ति नेपाली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन पाउने छैनन् । 

नेपालमा प्रतिनिधि भएर भोट हाल्न जाँदा नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश गर्नु पर्ने निर्देशन जारी गरिएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×