नापोलीमाथी इन्टर मिलानको जीत

काठमाडौँ। इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले नापोलीलाई हराएको छ। गएराती भएको खेलमा इन्टर मिलानले ३-२ गोल अन्तरले नापोलीलाई हराएको हो। हाकन चलहानोग्लु, इभान पेरिसिक र लाउतारो मार्टिनेजले इन्टर मिलानको लागी एक-एक गोल गरे भने नापोलीका लागि पिओट जेइलिन्स्की र ड्राइज मेर्टेन्सले एक-एक गोल गरेका हुन्। यो जितसँगै मिलानको १३ खेलमा २८ अंक भएको छ भने नापोलीको १३ खेलमा ३२ अंक रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×