कैलालीको टीकापुर अस्पतालमा ‘जनरल सर्जरी सेवा’ सुरुवात भएको छ। सुविधासम्पन्न अस्पताल भएर पनि विशेषज्ञ नहुँदा बिरामी समस्यामा पर्दै आएका थिए। जनरल सर्जन डा नवीनचन...