सशस्त्र प्रहरीको प्रवक्तामा तिउसिना

काठमाडौँ- सशस्त्र प्रहरी बलको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिना नियुक्त हुभएका छन्। यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठ पदावधिका कारण अनिवार्य अवकासमा गएपछि प्रहरी वरिष्ठ उपरीक्षक तिउसिनालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

सशस्त्र प्रहरी सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी सङ्गठनको कार्यक्षेत्रभित्रका समाचारहरु तथा सङ्गठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचना सञ्चारमाध्यमलाई प्रवाह गर्ने जिम्मेवारी प्रवक्तामा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×