काठमाडौँ- नेपाली अभिनेत्री सुष्मा अधिकारी यतिबेला भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन्। सामाजिक सञ्जालमा सक्रिय सुष्माले आफ्ना ग्ल्यामर तस्बिरहरू पोष्ट गरिरहन्छिन्। उनका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन ।
सुष्मा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहन्छिन्। साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा सुष्माले आफ्नो हट अवतार देखाउने गर्छिन् सुष्माले अभिनयको सुरुवात नेपाली फिल्मबाट गरेकी हुन्। यसपछि उनले भोजपुरी फिल्ममा पाइला चालिन्। उनले ‘दिवाना–२’ र ‘जय मधेस’लगायत हिट फिल्ममा अभिनय गरेकी छन्।
हेर्नोस उनको हट अवतार





![]()

